किसानसँग छलफल गर्दै विज्ञ

मेचीकाली संवाददाता

१३ पुष २०७८, मंगलवार
190 shares

पाल्पाको तानसेन नगरपालिकाद्वारा प्रवासमा सञ्चालित बाली उपचार शिविरमा किसानको बन्दागोपीमा देखिएको रोग र त्यसको व्यवस्थापन सम्बन्धी किसानसँग छलफल गर्दै विज्ञ थमन कार्की । तस्वीरः कृष्ण दर्नाल, रासस