सिद्धबाबा मन्दिरमा भक्तजनको भीड

मेचीकाली संवाददाता

१८ फाल्गुन २०७८, बुधबार
528 shares


महाशिवरात्रि पर्वका अवसरमा पूजा गर्न पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा मन्दिरमा आएका भक्तजनको भीड । तीस हजार बढी भक्तजनले पूजा आराधना गर्नै अनुमान गरिएको छ । तस्बिरः मेचीकाली