डोको खरिद विक्री हुँदै

मेचीकाली संवाददाता

१६ श्रावण २०७८, शनिबार
425 shares

ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मे डाँडामा लाग्ने शनिबारे हाट बजारमा चोयाबाट बनेका डोको खरिद गर्दै सर्वसाधरण । डोको प्रतिगोटा ३५० रुपैयाँमा विक्री हुने गरेको छ । तस्वीरः रासस