वर्षातले धानबालीमा क्षति

मेचीकाली संवाददाता

२१ कार्तिक २०८२, बिहीबार
10 shares

दाङको घोराही उपमहानगरपालिका-६ चोरगाउँमा किसानले भित्र्याउन काटेको धानबाली पानी परेपछि खेतमै भिजेको छ। धान भिजेपछी किसान चिन्तित भएका छन् । तस्बिरः रञ्जिता अधिकारी/रासस