मेचीकाली संवाददाता
इमान श्रेष्ठ
सबैको हृदयमा फुलिरहोस् नयाँवर्षप्रभातको लालीसँगै खुलिरहोस् नयाँवर्षसाहित्यमा कलमहरु नथाकुन् कहिल्यै पनिमनभित्र तनभित्र फुलिरहोस् नयाँवर्ष ।
यो नयाँ वर्षको शुभकामना तिमीलाईसधैं यो हर्षको शुभकामना तिमीलाईसुख शान्ति प्रगतिको बाटो खुलिरहोस्चाँडै यो निष्कर्षको शुभकामना तिमीलाई ।
सिर्फ एक रुपैयाँ शुल्क लिने जनताका डाक्टर शंकर रामचन्दानी
ओम बानियाँ चिकित्सा पेशा केवल रोग पहिचान गर्ने, औषधी लेख्ने र शुल्क लिएर सेवा दिने…
आफ्नै आँखाले देखेको अस्ट्रेलिया
मिलन गाहा बुटवल । संसारका अनौठा, आकर्षक र विविधताले भरिएका देशमध्ये अस्ट्रेलिया पनि एक हो…
शान्तिदूत वृद्धाको भव्य विदाई
मुक्तिनाथ गैह्रे हामी प्रायः स्थानीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेको अद्वितीय लाग्ने मनुष्यको सफल…
पूर्वाग्रही ब्रेन
ओम बानियाँ मानिसले आफूलाई तर्कसंगत प्राणी ठान्छ । हामीले कुनै पनि निर्णय गर्दा प्रमाण हेरेर,…
ब्रिक्स–२०२६: दिल्लीको मञ्चबाट उदाएको नयाँ विश्व व्यवस्था र नेपालको रणनीतिक चुक
ई.थानेश्वर पोखरेल पछिल्ला केही दिनदेखि भारतीय मिडियालगायत दक्षिण एसियाभरि नै ब्रिक्सको चर्चा निकै बढेको सुनियो…
तीज: आस्था, व्रत र महिलाको स्वास्थ्य
ओम बानियाँ हरितालिका तीज केवल एउटा धार्मिक पर्व मात्र होइन, यो नेपाली महिलाको मनोसामाजिक, सांस्कृतिक…