दमौली, असार १६ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा मङ्गलबार दुर्घटनाग्रस्त ट्रक । दाङबाट सिमेन्ट लिएर पोखरा आउँदै गरेको ट्रक दुर्घटनामा परेको हो । तस्वीर: रासस