मेचीकाली संवाददाता
इमान श्रेष्ठ
सबैको हृदयमा फुलिरहोस् नयाँवर्षप्रभातको लालीसँगै खुलिरहोस् नयाँवर्षसाहित्यमा कलमहरु नथाकुन् कहिल्यै पनिमनभित्र तनभित्र फुलिरहोस् नयाँवर्ष ।
यो नयाँ वर्षको शुभकामना तिमीलाईसधैं यो हर्षको शुभकामना तिमीलाईसुख शान्ति प्रगतिको बाटो खुलिरहोस्चाँडै यो निष्कर्षको शुभकामना तिमीलाई ।
विपद्ले सिकाएको पाठ: विकासको मोडल नै परिवर्तन गर्नुपर्छ
देवीराम बन्जाडे अब नेपालमा विपद् असामान्य घटना मात्र रहेन । हरेक वर्षजसो बाढी आउँछ ।…
बौद्ध दर्शन नै वातावरण संरक्षणको आधारशीला हो
बलबहादुर आचार्य १. वातावरण के हो ? वातावरण भन्नाले मानिस, जनावर, वनस्पति तथा सबै जीवित…
सङ्घर्ष, सेवा र समर्पणका २५ वर्ष
मीना पराजुली २३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन । त्यो मेरो…
चेपाङ समुदायबाट सिकाइ
रामबहादुर राउत पृष्ठभूमी सामाजिक सद्भाव भनेको केवल द्वन्द्वको अभाव होइन; यो त आपसी सम्मान, विश्वास,…
नेपाल स्वतन्त्र छ, तर कति स्वायत्त ?
खुमप्रसाद गुरूङ नेपाललाई विश्वको नक्सामा हेर्दा एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा देखिन्छ। नेपाल संयुक्त…
परिवर्तनको बाटो देखाएर अस्ताए घण्टप्रसाद
मिलन गाहा पाल्पाका अगुवा समाजसेवी, राजनीतिककर्मी, शिक्षाप्रेमी तथा शताब्दी पुरुष घण्टप्रसाद अर्यालको निधनप्रति धेरैले शोक…